सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले बस्ती नै बगायो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसेस्थित जम्बु भन्ने स्थान नजिक बुल्कोटे खोला र सिंगार्चे क्षेत्रमा आएको बाढिमा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जम्बुका २० वर्षीय नीकेश बस्नेत र उनकी तीन वर्षीय छोरी रहेका छन् । बाढीमा परी २१ जना भन्दा बढी बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी रहेको छ । पहिरोमा परेर … Continue reading सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले बस्ती नै बगायो